सरकारले सत्ताकब्जा गर्नसक्ने देउवाको आशंका

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रहरी र सेना कब्जा गरेर अगाडि बढ्नसक्ने आशंका व्यक्त गरेका छन् । नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको २९औं स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुरक्षा निकायलाई हातमा लिएर सत्ताकब्जा गर्नसक्ने बताए । सत्तारुढ दलले स्वतन्त्र न्यायपालिकालाई धरापमा पार्ने कामसमेत गरेको भन्दै देउवाले विपक्षीको कुरालाई बुझेर … Continue reading सरकारले सत्ताकब्जा गर्नसक्ने देउवाको आशंका